२१ वर्ष प्रहरीमा बिताएपछि वडाध्यक्ष बने, अहिले माछा पालनबाट कमाउँछन् ३ करोड

स्वदेशमा उद्यम–व्यवसायको अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला पर्वतका एक जना पूर्वप्रहरी एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक ३ करोड आम्दानी गरेका छन् ।

सम्बन्धित सामग्री

२१ वर्ष प्रहरीमा बिताएपछि वडाध्यक्ष बने, अहिले माछा पालनबाट कमाउँछन् ३ करोड

स्वदेशमा उद्यम–व्यवसायको अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला पर्वतका एक जना पूर्वप्रहरी एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक ३ करोड आम्दानी गरेका छन् ।

कृषि कार्यमा प्रेरणा थप्दै वडाध्यक्ष ठकुल्ला

भजनी- कैलालीको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघि नै कृषि कार्यमा आबद्ध छन् । उनले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन्। सात बिघा क्षेत्रफलमा उखु, माछा पालन, गुड मिल सञ्चालन र तरकारी खेती गर्दै आएका छन् । उनले यस वर्ष आलु खेतीबाट पनि राम्रो आम्दानी भएको बताए । ‘हामीले […]

बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एककाे मृत्यु

काठमाडाैँ- बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा बडिगाड गाउँपालिका-२ का ३२ वर्षीय छविलाल बलामी रहेका छन्। स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा उनकाे मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए। बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएकाे वडाध्यक्ष शेरचनले […]

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

काठमाडौँ,१ असार । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय […]

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैल

घिमिरे दाजुभाइको कृषि फार्म प्रदेश २ कै उत्कृष्ट

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश २ कै उत्कृष्ट फार्मका रूपमा परिचित भएको छ । दुई दाजुभाइले राजघाटमा व्यावसायिक रूपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए । उनीहरुले अहिले करिब ५० लाख रुपैयाँको लागतमा घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् । अहिले उक्त फार्ममा करिब एक करोड ५० लाखको भइसकेको छ । करिब चार बिघा क्षेत्रफलमा आधुनिक तरिकाले फार्म बनाएर एक हजार लोकल र ब्रोइलर कुखुरा, ५३ राँगा पाल्न थालेका दाजुभाइले १० हजार माछा पनि थपेका छन् । करिब ५० हजार माछा पाल्नका लागि पोखरी निर्माण गरी रहेको फार्मका सञ्चालक रामप्रसाद घिमिरेले बताए ।      दुई दाजुभाइले आफ्नो बगैंचामा विभिन्न प्रजातिका फलफूल तथा अमूल्य जडीबुटी र लोप हुन लागेका बिरुवा पनि लगाएका छन् । सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भए पनि विस्तारै त्यो समस्या समाधान भएको र आफ्नो फार्म हेर्न आउने युवा नेपालमै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेको घिमिरेको भनाइ छ । जिल्लामै एक नमुना फार्म निर्माण सुरु गरेर चार घिमिरे दाजुभाइले प्रशंसनीय कार्य गरेको वडाध्यक्ष खड्गबहादुर राईले बताए । उक्त फार्म विस्तार गर्दै स्थानीय युवालाई स्वरोजगार बनाउने विषयमा नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार कृषिलाई आधुनिक तरिकाले गर्ने र युवालाई रोजगारी दिने उक्त फार्मको लक्ष्य पूरा गर्न आवश्यक सबै प्रकारका सहयोग गर्न नगरपालिका तयार छ । एउटै घरका रामप्रसाद घिमिरे, चेतन घिमिरे, सरोज घिमिरे र यामप्रसाद घिमिरेले मिलेर सो फार्म सञ्चालन गरेका हुन् । रासस