ज्योतिष शास्त्र भन्छ– शनिवार यी चिज खाँदा शनिदेव रिसाउँछन्, पुग्छ हानी

शनिवारको दिन शनिदेको दिन हो । शनिदेवलाई न्यायका देवताको रुपमा हिन्दू धर्म दर्शनमा व्याख्या गरिएको छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसिउको तेल, कालो तिल आदी चढाइने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिवार शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ । यसका साथै केही चिज पनि छन् जसलाई मुलेरपनि खान मिल्दैन । शनिवार यस्ता चिज खादा नकारातमक प्रभाव पर्न सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । यो दिन तामसि भोजन खान बर्जित छ । जसमा मासु, माछा जस्ता मांसहारी भोजन गर्दा उनीहरुमा शनि ग्र...