सेञ्चुरी बैंकले मनायो ११औं वार्षिकोत्सव

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।एघारौं वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्षअघि सरल बैंकिङ सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पुँजी व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसावमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गर्दै बैंक आगामी दिनमा ग्राहकलाई अझ […]

सम्बन्धित सामग्री

सौभाग्य पाल्कीले मनायो प्रथम वार्षिकोत्सव (फोटोफिचर)

काठमाडौं, २१ माघ । काठमाडौंको नक्शालमा रहेको क्लोदिङ स्टोर सौभाग्य बाई पाल्कीले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले वार्षिकोत्सव मनाएको हो । आजदेखि सुरु भएको वार्षिकोत्सव साताव्यापी रुपमा आगामी माघ २९ गतेसम्म मनाइने छ । वार्षिकोत्सव कार्यक्रममा चर्चित अभिनेत्री तथा निर्माता दीपाश्री निरौला प्रमुख अतिथि रहेकी थिईन् । आगामी […]

एनसीएचएलले मनायो १५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । ८ पुसमा काठमाडौंको होटल अलफ्टमा औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्नो वार्षिकोत्सव मनाएको हो । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पुस २०६५ मा एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो […]

ललितपुर महानगरले मनायो १०५औँ वार्षिकोत्सव

देशकै जेठो नगरपालिका ललितपुर महानगरपालिकाले १०५औँ वार्षिकोत्सव मनाएको छ । महानगरपालिका परिसरमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो ।  उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार नागरिकको घरदैलो तथा नजिकको...

१२औं वार्षिकोत्सव मनायो कोटेश्वरस्थित् भाटभटेनीले

काठमाडौं, ३० जेठ । काठमाडौंको कोटेश्वरस्थित् भाटभटेनी सुपर मार्केट तेर्ह्रौं वर्षमा प्रवेश गरेको छ। आज(मंगलबार) १२औं वार्षिकोत्सव मनाउँदै भाटभटेनीले केक काटेको छ। यस्तै, सुदूरपश्चिम कैलालीस्थित् धनगढी भाटभटेनी सुपर मार्केटलेपनि आज नै पहिलो वार्षिकोत्सव मनाएको छ।

सिभिल बैंकले मनायो १२औँ वार्षिकोत्सव

काठमाडौं : सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ। बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको हो।काठमाडौं ।  बैंकले आफ्नो १२ औं वार्षिकोत्सव विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको हो।९५.२३ अर्ब निक्षेप संकलन गरी करिब रु. ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष १० वर्षदेखि अनवरत सेवा प्रदान ग

एभरेष्ट बैंकले मनायो २८ औं वार्षिकोत्सव

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका २ सयभन्दा बढी कर्मचारी तथा ग्राहक सहभागी भएका थिए। सो अवसरमा सेवाअवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मानसमेत गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल नेत्र […]

कान्जिरोवाले मनायो २५औं वार्षिकोत्सव

कोटेश्वरस्थित कान्जिरोवा नेसनल माविले १५७औँ मोतीजयन्ती तथा विद्यालयको २५औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा विद्यालयले उपत्यकाव्यापी अन्तरस्कुल छन्दोबद्ध कविता वाचन प्रतियोगिता आयोजना गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा गरी कुल २२...

एपीएफ अस्पतालले मनायो १७औं वार्षिकोत्सव

काठमाडौं । नेपाल एपीएफ अस्पताल बलम्बुले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ । सो अस्पतालले स्थापना भएपछि पहिलोपटक तीन दिवसीय कार्यक्रम सञ्चालन गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवकै अवसरमा सो अस्पतालले ५ चैतमा अस्पताल परिसरमा विभिन्न प्रजातिका ५२ वटा बिरुवा वृक्षारोपण गरेको थियो । ६ चैतमा रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै नेपाल एपीएफ स्कुल कीर्तिपुर […] The post एपीएफ अस्पतालले मनायो १७औं वार्षिकोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘सस्तो डिल’ ले आफ्नो १०औं वार्षिकोत्सव मनायो

१०औं वार्षिकोत्सव मनाएको छ। नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राको प्रमुख आतिथ्यमा सस्तो डिलले आफ्नो वार्षिकोत्सव मनाएको हो।...

ट्रमा सेन्टरले मनायो आठौँ वार्षिकोत्सव [फोटो फिचर]

राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार आफ्नो आठौँ वार्षिकोत्सव मनाएको छ। काठमाडौंमा एक कार्यक्रम गरी सेन्टरले वार्षिकोत्सव मनाएको हो।