काठमाडौँ – सहरी विकासमन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भए पनि बन्नुपर्ने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाकास्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले टरिगाउँ विमानस्थल बनाउन सरकारले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए। मन्त्री चौधरीले दाङका नेता मन्त्री हुँदासमेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए। उनले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्री आउने प्रतिबद्धता जनाउने […]