कथा पढ्नुका आ-आफ्ना इरादा हुँदा हुन् । कथापठनको आ-आफ्नै विविधता पनि हुँदो हो । आ-आफ्ना ढाँचा, समय, उमेर र प्रयोजन अनि फ्रेमअनुसार । कोरा मनोरञ्जनका लागि पनि कथा उत्तिकै पढिन्छन् । कथा आजकै समयको उपज हो भन्नेहरू पनि छन् । साहित्यको ठेलमठेल बजारमा कथासाहित्य कताकता लुकिछिपी पनि पाठक माझ पुगिहाल्छ । वास्तवमा प्रस्ट परिचित अनुहार […]