विवेकशील साझाद्वारा राष्ट्रपतिको निर्वाचन बहिस्कार :: Pahilopost.com

काठमाडौं: विवेकशील साझा पार्टीले राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ। तीन प्रदेश सदस्य रहेको पार्टीले संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ नदेखिएको भन्दै मत नहाल्ने प्रदेश ३ का पार्टीका संसदीय दलका नेता रमेश पौडेलले जानकारी दिए। प्रमुख दल वा तीनका गठवन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि