पौडी खेल्ने क्रममा कीर्तिपुरमा दुई बालकको डुबेर ज्यान गयो

कीर्तिपुर नगरपालिका-६ टौदह नयाँ झोलुङ्गे पुलनजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो।

सम्बन्धित सामग्री

पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु

खजुरा – बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ। डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी […]

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

दाङ – दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो । सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका […]

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका(२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो  ।सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार  पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए ।  पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

पौडी खेल्ने क्रममा डुबेर एक युवककाे मृत्यु

काठमाडाैँ- अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवककाे मृत्यु भएकाे छ। जिल्लाको शितगंगा नगरपालिका-१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएकाे हो। अर्घाखाँचीको मालारानी गाउँपालिका- ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक […]

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शतिगंगा नगरपालिका–१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सक

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२१ वैशाख, प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका- ५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका-८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार मामा घर […]

पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु

पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान अन्दाजी ११ः३० बजे डुबेर बेपत्ता भएका थिए ।खोलामा बेपत्ता भएका पुनीलाई घटनास्थलदेखि १० मिटर तल फेला पारी प्रहरीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उप

बारामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

१२ असोज, वीरगञ्ज । बारामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो । जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित बेंगे खेला पुल नजिकै सिंचाईका लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी […]

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

४ भदौ, सुर्खेत । रुकुम पश्चिममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–७, स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१, सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनको १७ वर्षीय भाइ प्रेमबहादुर थापा रहेका छन् । साथीहरुसँग […]

पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीय युवक बेपत्ता

नवलपुर । नलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् । छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता […]