मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको तलब सुविधा रोक्न उच्च अदालतको आदेश

जनकपुरधाम : उच्च अदालत जनकपुरले प्रदेश २ सरकारले गठन गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको तलब सुविधामा रोक लगाउन अन्तरिम आदेश दिएको छ। प्रतिष्ठानका पदाधिकारीहरूको नियुक्ति कानुनसम्मत नभएको भन्दै तलब सुविधामा रोक लगाउन अन्तरिम आदेश दिएको हो।देवानन्द झाले तीन जनाको नियुक्ति नियम संगत नरहेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेका थिए। सोही मुद्दाको सनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको उच्च अद