गण्डक ब्यारेजका सबै ढोका खोलियो, नारायणीमा पानीको बहाव घट्दै :: Pahilopost.com

नवलपरासी : नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ। आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दै गएको छ।  नदीमा पानीको बहाव ७ दशमलब तीन मिटर भएमा खतराको संकेत मानिन्छ। आइतबार राति करिब नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भए पनि बिहान झरेर