शिवरात्रीमा पशुपतिनाथ आसपासमा गाडी लैजान नपाइने

२४ फागुन, काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास आज बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले सवारी  साधनलाई  डाइभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्‍वर,  ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मालवाहक सवारी […]

सम्बन्धित सामग्री

पशुपतिनाथ मन्दिरलाई चढाइएको साँढे चोरीको प्रयास

काठमाडौं । पशुपतिनाथ मन्दिरबाट साँढे चोरी गर्ने प्रयास गरिएको छ । पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानको समन्वयमा पशुपतिनाथ मन्दिरमा हरेक महिना चढाइँदै आएको साँढेमध्ये एउटाको चोरी प्रयास भएको हो । गत जेठ २३ गते यादव बोहरासहितका व्यक्तिले कालो सेतो रङको पुत्ले साँढेलाई गाडीमा राखेर लैजान लागिएको अवस्थामा फेला पारेको भन्दै पशुपति क्षेत्र विकास […]

पशुपति मन्दिर परिसरमा प्लास्टिक लैजान निषेध

काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ। पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिक जन्य सामग्रीका कारण फोहोर बढ्दै गएको जनाउँदै पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो । ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा […]

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध

काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा फोहोर बढ्दै गएको जनाउँदै मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो । ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति […]

पशुपतिबाट नन्दी चोरी

पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करी भएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो। जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फर्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

पशुपति वरपर सवारीसाधन लैजान रोक

फागुन १ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिका कारण काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर सवारीसाधन लैजान रोक लगाएको छ । शिवरात्रिमा पशुपति...