चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा विभिन्न क्षेत्रका सात जना विशिष्ठ व्यक्तित्व पुरस्कृत

मोरङ – चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका सात जना विशिष्ठ व्यक्तित्वलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानको १९ आँै वार्षिकोत्सवका अवसरमा शनिबार विराटनगरमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा साहित्य, ललितकला, मानवीय धर्म संस्कृति, समाज सेवा, खेल, पत्रकारिता र बाल प्रतिभामा पुरस्कृत गरिएको हो। कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले साहित्य क्षेत्रमा प्राडा दयाराम श्रेष्ठ, ललितकलातर्फ प्राज्ञ गणेश रसिक, […]