मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, मन्त्रालय बाँडफाँटमा समाजवादीको असन्तुष्टि

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। तर कांग्रेस र नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रालय बाँडफाँटलाई लिएर विवाद कायमै छ। कांग्रेसमा रामचन्द्र पौडेल पक्ष र संस्थापन देउवा पक्षबीच कति मन्त्रालय लिने भन्नेमा विवाद छ। पौडेल पक्षले कांग्रेसको भागमा आएका बाँकी पाँचमध्ये […]

सम्बन्धित सामग्री

मन्त्रालयको भागबण्डा मिल्यो

सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६-६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । राजधान...