नबिल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने नबिल ब्यालेन्सड् फण्ड ३ ले ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याउने भएको छ।
कम्पनीले रु.१० अंकित दरको रु.८५ करोड बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याउन लागेको हो ।
निष्काशन मिति २०७८ भाद्र २५ देखि खुल्ला भई छिटोमा भाद्र २९ गते बैंकिङ्ग समयसम्म रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ असोज ८ गते सम्म खुल्ला रहने छ।
फण्डको प्रति इकाई मुल्य रु.१० दरको १० करोड इकाई मध्ये बिज पूंजी वापत न्युनतम १ करोड ५० लाख वा कुल बिक्री...