चेल्सी गाेल रक्षक सिल्भा एक महिना मैदान बाहिर रहने

एजेन्सी – टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिना भन्दा बढी मैदान बाहिर रहने भएका छन् । आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिना भन्दा बढी आरम गर्नुपर्ने भएको हो । ‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका कारण […]