उच्च अदालतको आदेशपछि रोकियो शाखा अधिकृतको भर्ना प्रकृया

उच्च अदालत पाटनको अन्तरिम आदेशपछि लोकसेवा आयोगले शाखा अधिकृतको भर्ना प्रकृया स्थगन गरेको छ। आयोगले गत २९  मंसिरमा प्रकाशित विज्ञापन नम्बर ४१८/०७८-०७९ को बढुवा सूचना र ४१९/०७८-०७९ को खुला तथा...