काठमाडौँ–उपचुनावको मतपरिणाम सार्वजनिक हुनुअघि नै चितवनमा रवि लामिछानेले जित्ने सर्वेक्षणहरु भएपनि तनहुँमा भने स्वर्णिम वाग्लेले नै जित्ने ठोकुवा कम भएका थिए। तर उपचुनावको मुखमा कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी उपचुनाव लडेका वाग्ले कांग्रेस उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार बढी मत ल्याएर विजयी भए। मंसिर ४ को चुनावमा रास्वपाले ६ हजार मात्रै […]