आज मेघ गर्जन-चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । देशका तीन प्रदेशमा अहिले बिहान मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशमा आंशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार देशको बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ। साथै मधेस प्रदेशमा […]

सम्बन्धित सामग्री

देशका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज आइतबार बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य बदली लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा […]

देशका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको महाशाखाले […]