१३ वर्षदेखि उपचारका लागि छटपटी, अस्पताल जाँदा उनको पेट देखेर डाक्टर र नर्स नै हाँस्थे
‘ऋण गरेर उपचारका लागि लगियो । पैसा पनि सकियो । उपचार पनि भएन । त्यो समयमा काठमाडौं ल्याउन पनि सकिएन,’ वसन्ता भन्छिन्, ‘आफैँले घरमा ल्याएर तातोपानीले घाउ सफा गरेर पट्टी बाँधेर राखेँ ।’