उच्चस्तरीय संयन्त्र बनाउने माओवादीको प्रस्ताव आपत्तिजनक : एमाले नेता खरेल

२९ असार, काठमाडौं । नेकपा एमालेका नेता अग्नि खरेलले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने माओवादी केन्द्रको प्रस्तावमा आपत्ति जनाएका छन् । संविधान नचिन्ने संयन्त्रमार्फत सरकार सञ्चालन गर्न खोज्नु असंवैधानिक भएको उनको दाबी छ । माओवादी केन्द्रले गठबन्धनमा …