बैंक ऋण कान्तिपुर सहकारीमा सारिदिएर दोब्बर असुली प्रयासमा तत्कालीन अध्यक्ष लामा
२१ वैशाख, काठमाडौं । काठमाडौंका राम शर्मा (परिवर्तित नाम) ले कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभबाट २०६७ सालमा २ करोड ४७ लाख रुपैयाँ ऋण लिए । पशुपति विकास बैंकमा कारोबार गर्दै आएका उनले उक्त संस्थामा समस्या …