राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

हेटौँडा – राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधब खत्रीले पाएका छन्। हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो। पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन्। जिम्मेवारी प्राप्त खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए। उनी विद्यार्थी काल देखि नै राजनीतिमा संलग्न […]