शंकर रोक्काः उज्यालोका लागि दीप चाहिन्छ या तारा, चन्द्रमा कि सूर्य । डा. दीपेश केसी अन्धकार हटाएर उज्यालो छर्न दीप बनेर फैलदैछन् । देशमा भ्रष्टाचार, सार्वजनिक जग्गा अतिक्रमण, पुरातात्विक महत्वको सांस्कृतिक पूर्वाधारमाथि अतिक्रमणविरुद्ध कलम चलाइरहे बोलिरहे । संगठित शैलीमा विभिन्न गिरोहले देशलाई खोक्रो बनाएको निष्कर्ष निकालेर आक्रामक शैलीमा प्रस्तुत भए । कहिले लेख्न थाकेनन् र […]
डा. दीपेश केसी: ‘साहस सौर्य भएपनि एकता नभएपछि राष्ट्र पराजित हुन्छ,’ चाणक्यको यो भनाई मेरो हृदयमा गडिएको छ । हामीबीच जनजनको एकता टुटाउने षड्यन्त्रहरु धेरै पहिले देखि चल्दै आए । जातीय, क्षेत्रीय, समुदायमा फरक भएपनि ‘हामी नेपाली हौं’ भन्ने भावना जगाउने एकताका धागाहरु थिए । एकतावद्ध बनाउने धागाहरु धर्म, संस्कृति, भाषा र इतिहास नै हुन् […]