‘कोशी सरकारले खेलकुद क्षेत्रलाई बजेटको व्यवस्था गर्छ’

मोरङ – खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग छलफल गरी बजेट तयार पार्ने कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप सुनुवारले बताएका छन्। शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मनोहर जनता माविमा अन्तरपालिका जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सुनुवारले खेल क्षेत्रलाई व्यवसायिक रूपमा अघि बढाउन प्रदेश सरकार तयार रहेको बताए। मन्त्री सुनुवारले खेल क्षेत्रलाई कम […]