सुनचाँदी पसल लुटपाट गर्न खोज्ने समूह आधुनिक हतियारसहित पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने समूह आधुनिक हतियारसहित पक्राउ परेको छ । समूहका पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । समूहका सदस्य घटनामा प्रयोग गरिएको अत्याधुनिक हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त समूहले यही साउन १ गते दिउँसो शिव पञ्चायन ज्वेलर्स...