काठमाडौं : प्रदेश सरकार गठनका लागि एमाले र माओवादीले सहकार्य गरेसँगै मुख्यमन्त्रीका लागि माओवादीको भागमा प्रदेश ६ र ७ परेका छन्। त्यसअनुसार प्रदेश- ७ मा मानबहादुर धामी र वीरमान चौधरीको नाम मुख्यमन्त्रीका लागि सिफारिस भएको छ।
माओवादी जनयुद्धमा ब्रिगेड कमाण्डरको जिम्मेवारी सम्हालिसकेका धामी अ...