काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सिटौलाले संघीयताको सफल कार्यान्वयनका लागि संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन् । उनले सांसदहरुले […]