भिडियोमा आँचल र प्रकाशको जोडी

नायिका तथा मोडल आँचल शर्मा र गायक तथा मोडल प्रकाश सपुतले एक अर्कासँग म्युजिक भिडियोमा सहकार्य गरिरहेका छन् । प्रकाश र आँचलको जोडीलाई दर्शकले रुचाएका पनि छन् । प्रकाशले नै निर्देशन गरेको ‘कुरा वुझ्न पर्च’ बोलको गीतमा आँचलले अभिनय गरेकी थिइन् । उनै, आँचलसँग फेरि प्रकाशले ‘बेरुवाको औंठी’ बोेलको गीतमा कम्मर मर्काएका छन् । युवा […]