https://www.onlinekhabar.com/2020/04/853314

सहर सुनसान छ । ठूला–ठूला महलमात्र देखिन्छन्, आवत–जावत बन्द छ । सधैँ भिडभाड कोलाहल रहने सहर आज शून्य भएको छ । धर्तीले शान्त वातावरणको अवसर पाएको छ । आकाश स्वच्छ, उज्यालिएको छ । लाग्छ मानव …