‘दाह्री ग्याङ’का युवासँग प्रधानमन्त्रीको भेट

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दाह्री ग्याङ’का युवाहरुसँग भेट गर्नुभएको छ । राष्ट्रका लागि युवा भन्ने अभियानमा रहेका युवाहरुलाई उहाँले बुधवार बालुवाटारमा भेट गर्नुभएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा दाह्री ग्याङका सदस्यसँगको भेटबारे तस्बिर राख्दै ‘राष्ट्रका लागि युवादाह्री ग्याङसँगको भेट ’ भनेर लेख्नु भएको छ । राष्ट्रका लागि युवा भन्ने अभियानमा डाक्टर, इञ्जिनियरसहित १ सय ५० भन्दा धेरै संघसंस्था छन् । त्यसमध्ये ‘दाह्री ग्याङ’...

सम्बन्धित सामग्री

‘परदेशी २’ का कलाकार नेपालगन्जमा

असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को प्रचारप्रसारका लागि चलचित्रको निर्मातादेखि कलाकारसम्मको टोली नेपालगन्जमा आएको छ । चितवन हुँदै नेपालगन्ज आइपुगेको टोलीमा ‘परदेशी २’ को मुख्य भूमिकामा रहनुभएका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेतृ केकी अधिकारी, निर्देशक नारायण रायमाझीलगायतका ‘परदेशी २’ को टिमले नेपालगन्जका विभिन्न विद्यालयमा युवासँग भेट गरेर प्रचारप्रसार गरेको छ ।

‘मुलुकमा युवाले उद्यम गर्न सक्छन् भन्ने विश्वासको संकट छ’

युवासँग देशलाई बदल्ने उद्यमी सोच र क्षमता छ । तर उनीहरुसँग लगानी गर्ने पैसा छैन । राज्यको नीतिगत सहयोग पनि छैन ।

प्रधानमन्त्री ओलीले सत्याग्रही युवालाई अस्पताल पुगेर भेटे

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अस्पताल पुगेर सत्याग्रही युवासँग भेट गरेका छन् ।  प्रधानमन्त्री