युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वका सबै देश सम्भावित रुसी परमाणु आक्रमणको सामना गर्न तयार हुनुपर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘रणनीति परमाणु हतियार’ प्रयोग गर्न सक्ने बताएका हुन् ।