कांग्रेस १४औं महाधिवेशनः सहमहामन्त्रीको आठ पद, ३३ आकांक्षी

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्था विधानमा छ । कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचनाअनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेस विधानमा […]

सम्बन्धित सामग्री

कांग्रेस १४औं महाधिवेशन : दिउँसो ३ बजेसम्म ८ सय बढी मत खस्यो

काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) मतदान जारी छ । तोकिएको समय भन्दा साढे ३ घन्टा पछि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म ८ सय भन्दा बढी प्रतिनिधिले मतदान गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । देशभरबाट आएका ४ हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । […]

कांग्रेस १४औं महाधिवेशन : कल्याण गुरुङद्वारा सभापतिमा मनोनयन दर्ता

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा कल्याणकुमार गुरुङले सभापतिमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनले ११ बज्न केही मिनेट बाँकी रहँदै आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् । आफूले परिवर्तन, न्याय र समानताका लागि उम्मेद्धवारी दर्ता गराएको गुरुङको प्रतिक्रिया छ । उनले भने,‘युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’ उनले आफूले सस्तो […]

कांग्रेस १४औं महाधिवेशन : यसकारण सभापतिमा मेरो भोट देउवालाई

टिकाराम खनाल : नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले नै दोहोरिने भनिसक्नुभएको छ । उहाँले सभापतिमा नदोहोरिने भनेको भएपनि मजस्ता युवाहरुले उहाँलाई पूनः एकपटक नेतृत्वमा आउन अपिल गर्ने थियौं । अहिले पार्टी सभापति देउवा पाँच दलीय गठबन्धनको सहकार्यमा सरकारको नेतृत्वमा हुनुहुन्छ । यो उहाँले आफ्नो ईच्छाले भन्दापनि देशको परिस्थितिले उहाँको […]

कांग्रेस १४औं महाधिवेशन: प्रतिनिधिलाई १२ सयको खाना, ८ सयको कोठा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि २४ मंसिरबाट काठमाडौंमा १४औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने छन् । यसैगरी, ती निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, […] The post कांग्रेस १४औं महाधिवेशन: प्रतिनिधिलाई १२ सयको खाना, ८ सयको कोठा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस १४औं महाधिवेशन : कुन प्रदेशमा कति मत खस्यो ?

काठमाडौं । संघीय संरचनाअनुसार पार्टी संरचना निर्माणका लागि नेपाली कांग्रेसले देशका सात प्रदेशमध्ये ६ वटामा प्रदेश अधिवेशन सम्पन्न गरेको छ । कांग्रेसले प्रदेश १ को नेतृत्व चुन्न विराटनगर, बाग्मतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा शनिबार एकै दिन प्रदेश अधिवेशन सम्पन्न गरेको हो । प्रदेश संरचनाको अधिवेशनमा १ सय ६५ प्रतिनिधि […] The post कांग्रेस १४औं महाधिवेशन : कुन प्रदेशमा कति मत खस्यो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस १४औं महाधिवेशनः टिम बनाउँदै देउवा, आफ्नैलाई फकाउँदै पौडेल

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले […]