सभापति देउवामाथि दबाब बढाउन महामन्त्रीहरूसहितका नेताहरूले हस्ताक्षर अभियान चलाएका थिए। त्यो नबुझ्दै देउवाले मंगलबार नै स्वास्थ्यको कारण देखाउँदै कार्यवाहक सभापतिको घोषणा गरेका थिए।
काठमाडाैं। आगामी फागुन २१ गतेका लागि घोषणा गरिएकाे निर्वाचनको कार्यतालिका प्रकाशित गरिसकेको निर्वाचन आयोगले राजनीतिक दलहरुसँग संवाद शुरु गरेको छ । सहज निर्वाचनका लागि कसरी वातावरण बनाउने त भन्ने विषयमा केन्द्रित भएर आयोगल विभिन्न दलका प्रतिनिधिहरुसँग छलफल गरेको हो । आयोगमा पुगेका दलका प्रतिनिधिहरुको मुख्य चासो सरकारले किन छलफल गर्न खोजेको छैन भन्नेमै देखियो । […]
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्। शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्ताहरूसँगको छलफलमा यस्तो बताएका हुन्। युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावादमुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा […]
बुटवल- बिगोबमोजिम रकम बुझाएर थुनाबाहिरैबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको मागमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले