मधेसमा जसपालाई दलको नेता चयन गर्न सकस, राउत र यादव मुख्य प्रतिस्पर्धी

वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपाले पुनः प्रदेश सरकारको नेतृत्व पाउने सम्भावना छ । केन्द्रमा प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाएकाले जसपाले नेतृत्व पाए यो पार्टीको दलको नेता मुख्यमन्त्री बन्नेछ ।