तोलामा चार सयले घट्यो सुन

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो। महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ। शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार सयमा कारोबार भएको थियो। यस्तै, […]

सम्बन्धित सामग्री

सुन तोलामा ९ सय रुपैयाँले घट्यो

१२ साउन, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले निक्षेपको ब्याजदर बढाउनु रहेको बताइएको छ । आज छापावाल सुनको मूल्य एक लाख […]

सुन तोलामा दुई हजार रुपैयाँ घट्यो

काठमाडौं : सुनको मूल्य बढ्ने क्रममा बुधबार 'ब्रेक' लागेको छ। सुन बुधबार तोलाको २ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९ हजार ८ सय…

घट्यो सुन चाँदीको भाउ, सुन तोलामा एक हजार रुपैयाँ सस्तो

काठमाण्डाै - सुन चाँदीको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो । यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

तोलामा ७०० घट्यो सुन

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो।आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो। यस्तै हिजो चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला ९६ हजार ७०० रुपैया र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै चाँदी १

तोलामा ३०० रुपैयाँले घट्यो सुन

काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा हिजो (आइतबार)को तुलनामा सोमबार तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार […]

सुन तोलामा आज एक हजार रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य […]

तोलामा ७ सय घट्यो सुन

काठमाडौं : नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। मंगलबार सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।  आज सुन तोलाको ९८ हजार कायम भएको छ। यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो।त्यस्तै तेजावी सुन तोलाको ९७ हजार ५ सय निर्धारण महासंघले जनाएको छ। त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तोलामा १५ सयले घट्यो सुन

काठमाडौं : नेपाली बजारमा सुनकाे भाउ तोलमा १५ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सयले घटेको छ।  आज १५ सयले घटेको सुन १ लाख ६ सयमा कारोबार भइरहेकाे छ। आज तेजाबी सुनको  १ लाख १ सयमा कारोबार भइरहेको छ। यस्तै चाँदी ३५ रुपैयाँले घटेर १३ सय  ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुन  तोलाको १ लाख १ हजार ६०० रुपैयाँ निर्धारण

तोलामा १८ सयले घट्यो सुन

काठमाडौं : सुन तोलामा १ हजार ८ सय  रुपैयाँले घटेको छ।  सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा ३५ रुपैया घटेको छ। सोमबार तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घट्यो

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।