परपुरुषसँग लागेको भन्दै आफ्नै श्रीमतीको करेन्ट लगाएर हत्या

वीरगञ्ज- परपुरुषसँग लागेको शंकामा पर्साको वीरगञ्जमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा उनका श्रीमान र देवरलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका-२७ जसौली टोलका ३४ वर्षीय कुशल दास र उनका २८ वर्षीय भाइ भरत दासलाइ पक्राउ गरेको गरिएकाे हाे। गत मंगलबार मध्यराति भरतकी श्रीमती ३० वर्षीय रिन्कु देवीको शव उनकै घर अगाडि टाउको […]