‘किंग्सम्यान’ नेपाल एक्सक्लुसिभ प्रदर्शन : दर्शकले रुचाए सिनेमा :: Pahilopost.com

हलिउड सिनेमा किङ्सम्यान द गोल्डेन सर्कललाई नेपाली फ्यानमाझ प्रदर्शन गरिएको छ। एप्पल इन्टरटेनमेन्टले बुधबार बेलुका क्यूएफएक्स लबिम हलमा सिनेमा एक्सक्लुसिभ प्रदर्शन गरिएको हो।  शुक्रबार यो स्पाइ, एक्सन र कमेडी जानराको सिनेमा अमेरिका, नेपाल र भारतसहित विश्वव्यापी रिलिज हुँदैछ। दर्जनौँ फ्यान, संचारकर्मी र अतिथिले किङ्सम्यान हेरे अनि उत्साहजनक प्रतिक्रिया

सम्बन्धित सामग्री

नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा हल सम्मानित

काठमाडौं । नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा घर सम्मानित भएका छन् । ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाउने काठमाडौंको बिग मुभिज र ६७ लाख रुपैयाँ ग्रस कमाउने उपत्यकाबाहिर नारायणगढको जलमा हल पुरस्कृत भएका हुन् । काठमाडौंमा सोमबार आयोजित चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा ती दुई […]

सिनेमा हलमा पनि प्रदर्शन होला 'सिर्फ एक बन्दा काफी है'?

मनोज बाजपेयीको मुख्य भूमिका रहेको बलिउड फिल्म 'सिर्फ एक बन्दा काफी है' सिनेमा हलमा पनि रिलिज गर्नेबारेमा छलफल भइरहेको छ।मे २३ मा ओटिटी प्लेटफर्म जिफाइभमा ‍रिलिज भएको यस फिल्मको चौतफी चर्चा भइरहेको छ। ओटीटीमा फिल्म हिट भएसँगै निर्माणटिमले हलमा पनि फिल्म प्रदर्शन गर्ने तयारी गरेको नवभारत टाइम्समा उल्लेख छ। फिल्मका…

सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही गरिने

काठमाडौं– चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ । चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था […]

भोलिबाट प्रेमगीत ३ विश्वभर प्रदर्शन हुँदै, भारतीय सिनेमा घरमा हाउस फुल

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमा घर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने […]

‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने भएको छ । हिन्दी र नेपाली दुवै भाषामा फिल्म रिलिज हुन लागेको हो । नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्म्सका देव कार्कीले फिल्मको दुवै भाषाको प्रदर्शन अधिकार खरिद गरेका हुन् । ‘नेपाल, भारत र अन्य देशसँगै एकसाथ अस्ट्रेलियाका हरेक सहरमा नियमित रूपमा प्रदर्शन गर्ने […]

भोलिदेखि सिनेमा हल खुल्ने

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने भएका छन् ।जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् । सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

ब्रसेल्समा सिनेमा हल बन्द गराइएको बिरोधमा प्रदर्शन

१२ पुस, काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि बेल्जियमको राजधानी ब्रसेल्समा सिनेमा हल बन्द गराइएको छ । सरकारले सिनेमा हल बन्द गराएको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ब्रसेल्सको मोन्ट डेस आर्टस स्क्वायरमा भेला भएका प्रदर्शनकारीले बाद्ययन्त्र बजाउँदै सरकारविरुद्ध प्रदर्शन गरेका थिए । ओमिक्रोनको संक्रमण बढ्दै गएपछि ब्रसेल्समा सरकारले सिनेमा हल, नाटक […]

‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलीज हुन्छः रोहित शेट्टी

एजेन्सी। बलिउड फिल्म निर्देशक रोहित शेट्टीले अक्षय कुमार अभिनीत सिनेमा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका छन्। शेट्टीले हिजो राती टिभी रियालिटी शो ‘खतरो के खिलाडी’मा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका हुन्। उनले सिनेमा प्रदर्शन गर्न फिल्म हल खुल्ने समय पर्खिरहेको बताए। उनकाअनुसार सिनेमा हल खुल्ने बित्तिकै फिल्म प्रदर्शन हुनेछ।

२८ वटा सिनेमा हल बन्द

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चि

सलमान खानको 'राधे' सिनेमा हल र ओटीटी दुवैबाट रिलिज हुने

काठमाडौं। सलमान खान अभिनीत चलचित्र ‘राधे : यर मोस्ट वाण्टेड भाइ’ १३ मे महिनामा नै रिलिज हुने भएको छ। इदको अवसर पारेर सिनेमा घरसँग डिजिटल प्लेटफर्ममार्फत् समेत प्रदर्शनमा आउनेछ। कोरोना सङ्क्रमण बढिरहेको बेला चलचित्रको रिलिज नरोकिने चलचित्र निर्माण पक्षले प्रष्ट्याएको छ। भारतका विभिन्न क्षेत्रमा सिनेमा हल बन्द छन्। यस्तो अवस्थामा केही सिनेमा घरसँगै ओटीटी प्लेटफर्ममा चलचित्र प्रदर्शन गर्न लागिएको हो।