एमसीसीको पक्ष र विपक्ष दुवैमा देखियो ७४ मत, निर्णायक मत कता ? (गणितसहित)

काठमाडौं, ११ फागुन । एमसीसी प्रतिनिधि सभामा टेबल भएपछि दलहरुले आफ्नो कित्ता स्पष्ट पार्न थालेका छन् । नेपाली काँग्रेस पहिले देखि नै एमसीसीको पक्षमा थियो । उसले ह्वीप नै जारी गरेर अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । काँग्रेससँग ६३ सांसद संख्या रहेकोमा २ जना निलम्बित छन् । यसकारण काँग्रेसबाट […]