पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध युवा संघको राँके जुलुस, सरकारी गाडीसमेत तोडफोड (तस्बिरहरु)

नेकपा एमाले निकट युवा संघले राँके पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको छ।  युवा संघले बिहीबार नयाँ बानेश्वरमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको हो । यस्तै युवा संघले सरकारी गाडीमा समेत तोडफोड गरेको छ । नेपाल आयल निगमले केही दिन अगाडि प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य र डिजेलमा प्रति लिटर २७ रुपैयाँ बढाएको थियो। ।   

सम्बन्धित सामग्री

मूल्यवृद्धिविरुद्ध एमाले अखिलको राँके जुलुस – देशसञ्चार

सिमकोट – एमालेनिकट अनेरास्ववियुले शुक्रबार साँझ राँके जुलुस निकालेर विरोध जनाएको छ। पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धिविरुद्ध अहिले

मूल्यवृद्धिको विरोधमा युवक संगठन नेपालले निकाल्यो राँके जुलुस (तस्बिरहरु)

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा निकट भ्रातृ संगठनले हेटौंडामा राँके जुलुस निकालेको छ । राप्रपाको भ्रातृ संगठन नेपाल युवक संगठन मकवानपुरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा मंगलबार हेटौंडाको कान्तिराजपथदेखि सिमाचोकसम्म्म राँके जुलुससहित प्रदर्शन गरेको हो ।हेटौंडाको कान्तिराजपथबाट निकालेको राँके जुलुस बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संगठनले राँके जुलुससहित पेट्रोलियम पदार्थ मूल्यवृद्धि तत्काल फिर्ता लिन, कालोबजारी र घुसखोरिलाई कारवाही गर्न माग