तरलता संकटमा रुमल्लियो नेप्सेः १४ सयमा टेवा खोज्दै परिसूचक

१६ पुस, काठमाडौं । दुई सातामा नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ९४ अंक गुमाउँदा सेयर बजारमा कारोबार रकम भने क्रमिक रुपमा वृद्धि भयो, गत साता । अघिल्लो साताको तुलनामा चार दिन मात्र कारोबार भए पनि बजारमा कारोबार रकममा चार प्रतिशतले वृद्धि भएर दुई अर्ब ६८ करोड रुपैयाँको खरिद-बिक्री भयो । बजारमा केही …