‘द भ्वाइस अफ किड्स’ सिजन–१ ‘शीर्ष–८’का प्रतिस्पर्धी जेनिश उप्रेतीद्वारा भोटको अपिल, फाईनल यही शनिबार हुँदै (भिडिओसहित)

काठमाडौं, २५ पुस । हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित सिङगिङ् रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन–१ मा धमाकेदार प्रस्तुती दिँदै आएका ‘शिर्ष–८’का प्रतिस्पर्धी जेनिश उप्रेतीले आफुलाई भोट दिएर जिताउन अपिल गरेका छन् । मकवानपुर हेटौंडा–१९, बस्तीपुर निवासी बाल प्रतिभा उप्रेतीले आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी शनिबार हुने फाइनलमा आफुलाई भोट दिएर […]