कञ्चनजंघा हिमाल आरोहणका लागि आन्तरिक पर्यटकको चहलपहल

फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै हुनुहुन्थो । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गर्नुभएको हो । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा बढ्यो पर्यटकको चहलपहल

कोरोना कहरका कारण तीन वर्ष ताप्लेजुङमा पर्यटन व्यवसाय ठप्प थियो । तर, कोरोनाको लहर सकिएसँगै अहिले पर्यटन व्यवसाय जागेको छ । कञ्चनजंघा क्षेत्रमा पर्ने ताप्लेजुङको उत्तरवर्ती हिमाली गाउँ अर्थात् कञ्चनजंघा हिमाल चढ्न...