मेलम्ची नगर अस्पतालमा अक्सिजन प्लान्ट उद्घाटन

मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा करिव १ करोडमा प्लान्ट जडान गरिएको हो ।

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट जडान

मेलम्ची नगरपालिकाको मेलम्ची नगर अस्पताल र चौतारा साँगचोकगढी नगरपालिकाको चौतारा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु गरिएको छ । सोमबारबाट मेलम्ची अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनामा ल्याइएको हो । चौतारा अस्पतालमा केही साताअघि नै अक्सिजन प्लान्ट जडान गरिएको थियो ।