वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आईपीओ आरक्षण दिन सुझाब

प्राथमिक सेयर निष्कासन (आईपीओ)मा सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई आरक्षण भएजस्तै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि आरक्षण दिन धितोपत्र बोर्डले प्रस्ताव गरेको छ ।अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन बोर्डले तयार गरिरहेको सुझावपत्रमा पनि यसलाई समावेश गर्न छलफल भइरहेको बोर्ड स्रोतले जनाएको छ ।सामूहिक लगानी कोषलाई प्राथमिक सेयरमा दिँदै आएको पाँच प्रतिशत […]

सम्बन्धित सामग्री

मधेशी आयोगको सिफारिस- जातीय होइन, वर्गीय आरक्षण लागू गर

९ कात्तिक, काठमाडौं । मधेशी आयोगले अहिलेको आरक्षण नीति पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरेको छ । जातीयको सट्टा वर्गीय आधारमा आरक्षण नीति कार्यान्वयन गर्नुपर्ने आयोगको मत छ । मधेशी आयोगको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा लेखिएको छ, ‘आरक्षण नीतिलाई पुनरावलोकन गरी वर्गीय आधारमा बनाउनुपर्ने देखिन्छ, जसबाट सबैले सहज अपनत्व प्राप्त गर्नेछन् ।’ सरकारका सबै तह […]

अतिक्रमणको चपेटामा ढोरपाटन सिकार आरक्षण केन्द्र

बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको मुलुकको एक मात्र सिकार आरक्षण ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको छ । केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले विभिन्न ३४ स्थानमा जमिन अतिक्रमण भएको जानकारी दिनुभयो । आरक्षण केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा अतिक्रमणमा परेको …

अतिक्रमणको चपेटामा सिकार आरक्षण केन्द्र

काठमाडौँ,१७ कार्तिक । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको छ । केन्द्रका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले विभिन्न ३४ स्थानमा जमिन अतिक्रमण भएको जानकारी दिए । आरक्षण केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा अतिक्रमणमा परेको दश हेक्टर […]

अब वैदेशिक रोजगारीमा गएकाले आईपीओमा आरक्षण पाउने

काठमाडौं, २८ भदौ । अब वैदेशिक रोजगारीमा गएकाहरुले आईपीओ आरक्षण पाउने भएका छन् । आईपीओ निष्कासन गर्दा निष्कासित शेयरको १० प्रतिशत शेयर आरक्षण गर्ने व्यवस्था नेपाल धितोपत्र बोर्डले गरेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को छैठौं संशोधन सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो । अन्य समुहको शेयर बाँडफाँट भएको मितिले ३ वर्षको […]

आरक्षण सीट लागु नगर्ने सार्वजनिक बस कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट कार्यान्वयन नगर्ने बसलाई कारबाही गरेको छ । आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक यात्रु बाहक बसलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भएर नभएको अनुगमन गरेको थियो […]

आरक्षण सीट लागू नगर्ने यात्रुवाहक बसलाई कारबाही

आरक्षण सीट लागू नगर्ने यात्रुबाहक सार्वजनिक बसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ। उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले आरक्षण सिट लागू...

महिलाहरूलाई प्रतिनिधिसभामा सिट आरक्षण गरिनुपर्ने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिलाहरूलाई प्रतिनिधि सभामा सिट आरक्षण गरिनुपर्ने बताइन् ।मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता : चुनौती र अगाडिको बाटो’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री यादवले महिलाहरूको राजनीतिक सहभागिता वृद्धि गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले महिलाहरूले राजनीतिमा गरेको योगदानको उचित […]

महिलालाई प्रतिनिधिसभामा आरक्षण दिनुपर्छ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिलाहरुलाई प्रतिनिधिसभामा सिट आरक्षण गरिनुपर्ने बताएकी छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता ः चुनौती र अगाडीको बाटो’ विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री यादवले महिलाहरुको राजनीतिक सहभागिता वृद्धि गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले महिलाहरुले राजनीतिमा गरेको योगदानको उचित मुल्यांकन हुनुपर्ने पनि बताइन् ।  नेकपा (एमाल

कर्मचारीका छोराछोरीलाई आरक्षण दिन समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ ।समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीलाई चिकित्सा शिक्षा अध्ययनका लागि विद्यमान ऐन, नियमाली संशोधन गरेर भए पनि आरक्षण दिन सरकारलाई निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले […]

सर्वाेच्चको फैसलाविरुद्ध आरक्षण पक्षधर आन्दोलित

सर्वोच्च अदालतले जातका आधारमा आरक्षण दिन नहुने भनेर गरेको फैसलाविरुद्ध रुपन्देहीमा आन्दोलन शुरू भएको छ । आरक्षण पक्षधरले उत्पीडित वर्ग संयुक्त संघर्ष समिति गठन गरी रुपन्देहीमा आन्दोलन शुरू गरेका छन् । बिहीवार बुटवलमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसला संविधानको प्रस्तावना र भावना विपरीत भएको भन्दै सच्चाउन दबाब दिने गरी आन्दोलन थालेको बताइएको छ । डा. विनयकुमार पंजियारको आरक्षण सुविधा अन्तर्गत छात्रवृत्तिमा एमडी पढ्न पाउँ भनी दिएको रिट निवेदनमा हालै सर्वोच्च अदालतले आरक्षणको सुविधा जातीय आधारमा नभई वर्गीय र आवश्...