पूर्वमन्त्री गुरुङलगायतको पहलमा मनाङका चार गाउँपालिकाका १५ सय ३५ घरधुरीलाई राहत सामाग्री प्रदान (फोटोफिचर)

काठमाडौं, २१ साउन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री टेबहादुर गुरुङको अगुवाईमा मनाङका विभिन्न चारवटा गाउँपालिकाका बाढि/प्रभावित १५ सय ३५ धरधुरीलाई खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरिएको छ । हालै आएको बाढि/पहिरोका कारण प्रभावित परिवारका लागि गुरुङ, प्रतिनिधिसभा सदस्य कर्मा घले र गण्डकी प्रदेशका सांसद चिन्ताबहादुर घलेले निजी खर्चमा राहत सामाग्री वितरण […]