अत्यावश्यक सेवामा हडताल नगर्न प्रशासनको आग्रह

काठमाडौं उपत्यकाको फोहर व्यवथापनमा अबरोध उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकाले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८/२/१७ गते प्रकाशित राजपत्रको दफा १४ मा फोहरमैला व्यवस्थापनलाई पनि आवश्यक सेवाभित्र राखेको जानकारी सूचनामा गराइएको छ । काठमाडौँ उपत्यकाको …

सम्बन्धित सामग्री

अत्यावश्यक सेवामा हडताल नगर्न प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ ।