म्याग्दी, असोज ३० । ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । म्याग्दी सहितका सबै जिल्ला कृषिको उब्जनी बढाएर […]