१२ पुस, काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स्ले आफ्ना उत्पादन विक्री वितरणका लागि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स्को नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङ प्रालिको जनकपुरका लागि आधिकारिक वितरक गिरिजा अटोमोवाइल इन्टरप्राइजेजले शोरुम सञ्चालनमा ल्याएको हो ।
जनकपुरको मुजेलीयामा खुलेको नयाँ शोरुम ३८०० वर्गफिट क्षेत्रफलमा …