नर्थ क्यारोलिनामा नेपालीबीच दशै कप फुटबल सुरु

नर्थक्यारोलिना अमेरिका (हाम्रो खेलकुद)– अमेरिकाको नर्थ क्यारोलिनामा दशै कप फुटबल प्रतियोगिता (दशै सकर प्रतियोगिता २०२३) सुरु भएको छ । नर्थ क्यारोलिना राज्यको राजधानी राएले वरपरको क्षेत्रमा बसोबास गर्ने स्थानिय नेपाली समुदायका विभिन्न ६ टोलीले प्रतियोगितामा भाग लिइरहेका छन् । प्रतियोगिता गत सेप्टेम्बर १६ बाट सुरु भएको हो । हरेक साताको शनिबार हुने प्रतियोगिता लिग कम […] The post नर्थ क्यारोलिनामा नेपालीबीच दशै कप फुटबल सुरु first appeared on हाम्रो खेलकुद.