होण्डाले ल्यायो आकर्षक योजना, लक्की ड्रमार्फत ७ लाख जित्ने मौका

नेपालका लागि होण्डा टु ह्वीलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथसाथ’ नामक आकर्षक उपहार योजना ल्याएको छ ।