तेल अबिब– इजरायल–लेबनान सीमामा फेरि गोलीबारी सुरु भएको छ । हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीबारी सुरू गरेको हो । हिजबुल्लाह समूहले सीमा नजिकै उत्तरी इजरायलको किबुट्ज हानिताको किनारमा इजरायली सेनालाई लक्षित गरेको र केही हताहत भएको बताएको छ। यसले इजरायली सैनिकहरूद्वारा सञ्चालित चौकीमा दोस्रो […]